सफा मालु अभियान
डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।
- असोज १४, २०८२
- (लगभग 2025-09-30)
- डाँडागाउँ बजार, मालु
4 मुख्य कार्यक्रम + 1 अन्य सहयोग
१३
कार्यसमिति सदस्य
३
सहयोग पाएका विद्यालय
४
सम्पन्न मुख्य कार्यक्रम
—
दर्तादेखि सक्रिय
5 — 4 मुख्य कार्यक्रम
डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।
महानचाड तिहारमा तामाकोशी-४, मालुमा सांस्कृतिक देउसी–भैलो कार्यक्रम। उठेको रकम आगामी सामाजिक काममा खर्च गरिन्छ।
मंसिर १९ देखि सुरु हुने राष्ट्रपति रनिङ सिल्डअघि श्री गोल्मेश्वर माध्यमिक विद्यालयका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक र ट्र्याकसुट। रकम देउसी–भैलो र स्थानीय सहयोगीबाट।
श्री सिद्धेश्वर आधारभूत विद्यालय र श्री गुप्तेश्वर आधारभूत विद्यालयका कक्षा ५–८ का विद्यार्थीलाई ज्यामिति बक्स र क्यालकुलेटर।
सदस्यता प्रमाणपत्र वितरण, न्यून आय भएका परिवारलाई खाद्य सहयोग र एक आवश्यक विद्यार्थीलाई पठन सामग्री। मिति पुष्टि हुन बाँकी।
समाजसेवा, युवा नेतृत्व, खेलकुद, संस्कृति, जनचेतना वा शिक्षामा विचार छ भने सुनाउनुहोस्।