सफा मालु अभियान
डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।
- असोज १४, २०८२
- (लगभग 2025-09-30)
- डाँडागाउँ बजार, मालु
मंसिर १९ देखि सुरु हुने राष्ट्रपति रनिङ सिल्डअघि श्री गोल्मेश्वर माध्यमिक विद्यालयका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक र ट्र्याकसुट। रकम देउसी–भैलो र स्थानीय सहयोगीबाट।
श्री गोल्मेश्वर माध्यमिक विद्यालय, मालु — मंसिर १९ देखि सुरु हुने राष्ट्रपति रनिङ सिल्डअघि श्री गोल्मेश्वर माध्यमिक विद्यालयका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक र ट्र्याकसुट। रकम देउसी–भैलो र स्थानीय सहयोगीबाट।
रकम स्रोत: देउसी–भैलो संकलन र स्थानीय सहयोगी।
कार्यसमिति सदस्य
१३
गठित कार्यसमिति (विधानमा बढीमा १५)।
सहयोग पाएका विद्यालय
३
गोल्मेश्वर मा.वि., सिद्धेश्वर आधारभूत, गुप्तेश्वर आधारभूत।
सम्पन्न मुख्य कार्यक्रम
४
सरसफाइ, देउसी–भैलो, खेल सामग्री, शैक्षिक सामग्री।
दर्तादेखि सक्रिय
—
२०८२ असोज ५ मा दर्ता। अवधि सोही मितिबाट हिसाब।
श्री गोल्मेश्वर माध्यमिक विद्यालय, मालु
तामाकोशी गाउँपालिका वडा नं. ४, मालु, दोलखा
क्लब अगुवा
मिलन श्रेष्ठ
अध्यक्ष
डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।
महानचाड तिहारमा तामाकोशी-४, मालुमा सांस्कृतिक देउसी–भैलो कार्यक्रम। उठेको रकम आगामी सामाजिक काममा खर्च गरिन्छ।
श्री सिद्धेश्वर आधारभूत विद्यालय र श्री गुप्तेश्वर आधारभूत विद्यालयका कक्षा ५–८ का विद्यार्थीलाई ज्यामिति बक्स र क्यालकुलेटर।