द न्यू राइजिङ स्पार्कद न्यू राइजिङ स्पार्क
कामहरूमा फर्कनुहोस्
सम्पन्न कामसरसफाइ

सफा मालु अभियान

डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।

असोज १४, २०८२(लगभग 2025-09-30)डाँडागाउँ बजार, मालु
भिडियो फेसबुकमा हेर्नुहोस्
सरसफाइ

कामको विवरण

डाँडागाउँ बजार, मालु — डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।

हाम्रो सामूहिक प्रभाव

पुष्टि सङ्ख्या मात्र

कार्यसमिति सदस्य

१३

गठित कार्यसमिति (विधानमा बढीमा १५)।

सहयोग पाएका विद्यालय

३

गोल्मेश्वर मा.वि., सिद्धेश्वर आधारभूत, गुप्तेश्वर आधारभूत।

सम्पन्न मुख्य कार्यक्रम

४

सरसफाइ, देउसी–भैलो, खेल सामग्री, शैक्षिक सामग्री।

दर्तादेखि सक्रिय

—

२०८२ असोज ५ मा दर्ता। अवधि सोही मितिबाट हिसाब।

उद्देश्यहरू

  • समाजसेवा
  • युवा सशक्तीकरण
  • खेलकुद प्रवर्द्धन
  • सांस्कृतिक संरक्षण तथा विकास
  • जनचेतना अभिवृद्धि
  • सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम

काम भएको ठाउँ

डाँडागाउँ बजार, मालु

तामाकोशी गाउँपालिका वडा नं. ४, मालु, दोलखा

सम्पन्न
क्लबमा सम्पर्क गर्नुहोस्
थप स्पार्क

अन्य काम हेर्नुहोस्

सबै काम
संस्कृति
सम्पन्न

देउसी–भैलो, २०८२

महानचाड तिहारमा तामाकोशी-४, मालुमा सांस्कृतिक देउसी–भैलो कार्यक्रम। उठेको रकम आगामी सामाजिक काममा खर्च गरिन्छ।

#DeusiBhailo#Culture
तिहार, २०८२
(लगभग 2025-10)
तामाकोशी-४, मालु
पूरा विवरण हेर्नुहोस्
खेलकुद
सम्पन्न

गोल्मेश्वर विद्यालयलाई खेल सामग्री

मंसिर १९ देखि सुरु हुने राष्ट्रपति रनिङ सिल्डअघि श्री गोल्मेश्वर माध्यमिक विद्यालयका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक र ट्र्याकसुट। रकम देउसी–भैलो र स्थानीय सहयोगीबाट।

#Sports#RunningShield
मंसिर १४, २०८२
(लगभग 2025-11-30)
श्री गोल्मेश्वर माध्यमिक विद्यालय, मालु
पूरा विवरण हेर्नुहोस्
शिक्षा
सम्पन्न

दुई विद्यालयलाई शैक्षिक सामग्री

श्री सिद्धेश्वर आधारभूत विद्यालय र श्री गुप्तेश्वर आधारभूत विद्यालयका कक्षा ५–८ का विद्यार्थीलाई ज्यामिति बक्स र क्यालकुलेटर।

#Education#Students
मंसिर १५, २०८२
(लगभग 2025-12-01)
सिद्धेश्वर + गुप्तेश्वर आधारभूत विद्यालय
पूरा विवरण हेर्नुहोस्