द न्यू राइजिङ स्पार्कद न्यू राइजिङ स्पार्क
पुष्टि रेकर्ड

मालुका सम्पन्न काम

सरसफाइ, सहयोग, देउसी–भैलो र विद्यालय सहयोग। सबै सम्पन्न, सबै सार्वजनिक रेकर्डबाट।

4

मुख्य कार्यक्रम

३

सहयोग पाएका विद्यालय

१३

कार्यसमिति सदस्य

5 रेकर्ड
सरसफाइ
असोज १४, २०८२

सफा मालु अभियान

डाँडागाउँ बजारमा सरसफाइ कार्यक्रम। भिडियो फेसबुकमा हेर्नुहोस् (लिङ्क मात्र)।

डाँडागाउँ बजार, मालु
विवरण हेर्नुहोस्
संस्कृति
तिहार, २०८२

देउसी–भैलो, २०८२

महानचाड तिहारमा तामाकोशी-४, मालुमा सांस्कृतिक देउसी–भैलो कार्यक्रम। उठेको रकम आगामी सामाजिक काममा खर्च गरिन्छ।

तामाकोशी-४, मालु
विवरण हेर्नुहोस्
खेलकुद
मंसिर १४, २०८२

गोल्मेश्वर विद्यालयलाई खेल सामग्री

मंसिर १९ देखि सुरु हुने राष्ट्रपति रनिङ सिल्डअघि श्री गोल्मेश्वर माध्यमिक विद्यालयका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक र ट्र्याकसुट। रकम देउसी–भैलो र स्थानीय सहयोगीबाट।

श्री गोल्मेश्वर माध्यमिक विद्यालय, मालु
विवरण हेर्नुहोस्
शिक्षा
मंसिर १५, २०८२

दुई विद्यालयलाई शैक्षिक सामग्री

श्री सिद्धेश्वर आधारभूत विद्यालय र श्री गुप्तेश्वर आधारभूत विद्यालयका कक्षा ५–८ का विद्यार्थीलाई ज्यामिति बक्स र क्यालकुलेटर।

सिद्धेश्वर + गुप्तेश्वर आधारभूत विद्यालय
विवरण हेर्नुहोस्
सामाजिक सहयोग
मिति पुष्टि हुन बाँकी

अन्य सहयोग

सदस्यता प्रमाणपत्र वितरण, न्यून आय भएका परिवारलाई खाद्य सहयोग र एक आवश्यक विद्यार्थीलाई पठन सामग्री। मिति पुष्टि हुन बाँकी।

मालु, वडा नं. ४
विवरण हेर्नुहोस्