#Education#Students
दुई विद्यालयलाई शैक्षिक सामग्री
मंसिर १५, २०८२(लगभग 2025-12-01)
कार्यक्रमबारे
स्रोत पृष्ठ हेर्नुहोस्श्री सिद्धेश्वर आधारभूत विद्यालय र श्री गुप्तेश्वर आधारभूत विद्यालयका कक्षा ५–८ का विद्यार्थीलाई ज्यामिति बक्स र क्यालकुलेटर।
रकम स्रोत: देउसी–भैलो संकलन र स्थानीय सहयोगी।
स्थान
सिद्धेश्वर + गुप्तेश्वर आधारभूत विद्यालय
तामाकोशी गाउँपालिका वडा नं. ४, मालु, दोलखा
क्लबमा सम्पर्क गर्नुहोस्सिद्धेश्वर + गुप्तेश्वर आधारभूत विद्यालय