#DeusiBhailo#Culture
देउसी–भैलो, २०८२
तिहार, २०८२(लगभग 2025-10)
कार्यक्रमबारे
स्रोत पृष्ठ हेर्नुहोस्महानचाड तिहारमा तामाकोशी-४, मालुमा सांस्कृतिक देउसी–भैलो कार्यक्रम। उठेको रकम आगामी सामाजिक काममा खर्च गरिन्छ।
रकम प्रयोग: खेल सामग्री र विद्यालय सामग्री (मंसिर २०८२)।